चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै सिन्धुली अस्पताल तोडफोड
जनस्वास्थ्य सरोकार, सिन्धुली । सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोडसहित राजमार्ग बन्द गरेका छन्। कमलामाई नगरपालिका–५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलवार