दुर्गमको दशाः सुत्केरी र नवजात शिशुको मृत्यु कायमै, कता छ राज्य ?
हरेक दिन बिहान अखबार पढ्छु । दुर्गम ठाउँमा सुत्केरी र नवजात शिशुको मृत्युसम्बन्धि समाचारहरूले विचलित गराउँछ ।घटना नं. १‘दार्चुलाको दुर्गम गाउँकी एक महिलाको गर्भमा रहेको शिशुको मृत्यु हुन्छ । राष्ट्रपति