स्याफ्रुवेशी स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा
जनस्वास्थ्य सरोकार, रसुवा । रसुवाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको सो स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको