epaper
जनस्वास्थ्य सरोकार, तुलसीपुर। दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन्, तर कार्यान्वयनमा भने आएका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले पहिलोपटक जनप्रतितिनिधि आएको बेला नै सो नीति बनाएका थिए