स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याउन भुक्तानी व्यवस्था सरल बनाऔँः प्रधानमन्त्री दाहाल
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा