स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन विभागको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुसमा