बेलायतकी महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि
बेलायतकी महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि भएको छ । बकिङहम दरबारले महारानीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको हो । महारानीलाई हल्का चिसो जस्तो लक्षण देखिए पनि आगामी साता विन्डसोरमा