दुई जना युवा व्यसायीको संकल्पः थर्डपार्टी क्वालिटी कन्ट्रोल र इक्युएमा क्रान्ति
जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल उपचारमा प्याथोलोजी रिपोर्टलाई चिकित्सकका आँखाको रूपमा लिने गरिन्छ । नमुना परीक्षणबाट आएको रिपोर्टका आधारमा कुन औषधि सिफारिस गर्ने एवं कुन उपचार पद्धति अपनाउने भन्ने बारे