epaper
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ । आज र भोलि २९ वटा वडाका नागरिकलाई बुस्टर डोज दिइने महानगरपालिकाले जनाएको छ ।