Logo
|
Sunday 5th May 2024
Logo

epaper

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिइने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ ।

आज र भोलि २९ वटा वडाका नागरिकलाई बुस्टर डोज दिइने महानगरपालिकाले जनाएको छ ।

साथै दोस्रो मात्रा लगाएको ६ महिना पुगिसकेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने सूचनामा उल्लेख गरिएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्