epaper
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क
हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी,
रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । यस्तो
खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् । खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार
नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन
शहिद गंगालाल हृदयकेन्द्र मंगलबारदेखि २३ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोह उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको हो । नवनिर्मित क्याथल्याव भवन,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन शुरु भएको छ । पहिलोपटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन शुरु गरिएको हो । अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै
३१ वर्षीया क्लोडिया क्याम्पनेला युकेको एक विश्वविद्यालयमा विद्यार्थी सहायता प्रशासकका रूपमा काम गर्छिन्, तर उनी आफ्नो बचेको समयमा दिसा अर्थात् मलदान गर्ने काम गर्छिन्। “मेरा केही साथीहरू यो उदेकलाग्दो वा
राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५