अल्का अस्पतालद्धारा निःशुल्क प्याप स्मेयर परीक्षण, एचपिभी खोप लगाउन चिकित्सकहरुको सुझाव
ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालले पाठेघरको मुखको क्यान्सर दिवस २०१९ को अवसरमा बुधबार विहान र्याली निकालेको छ। अल्का अस्पताल जावलाखेलबाट सुरु भएको र्याली कुमारीपाटी, लगनखेल, पाटन, पुल्चोक हुदैँ अल्का अस्पतालमा पुगेर सकिएको