बिरामी बोकेको एम्बुलेन्स ३ घण्टा हिलाम्मे सडकमा फसेपछि…
जनस्वास्थ्य सरोकार, बाग्लुङ । बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लडे । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उनलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो ।