Logo
|
Friday 29th March 2024
Logo

epaper

अस्पताल लैजाने क्रममा मृत्यु



मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ भएको छ ।

विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो ।

शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सामुदायिक अस्पताल दुहबी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्