Logo
|
Monday 25th November 2024
Logo

epaper

घुस लिएको अभियोगमा विभागका उपमहानिर्देशक पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार रुपियाँ घुस लिएको अभियोगमा  पक्राउ गरेको छ । ‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । “आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ”, कोइरालाले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्