Logo
|
Tuesday 26th November 2024
Logo

epaper

औषधि आयातकर्ता संघ (मिलान)द्धारा बाढी पीडितलाई १० लाख सहयोग



नेपाल औषधि आयातकर्ता संघ (मिलान) ले तराईका बाढी पिडितका लागि १० लाख रुपैया नगद सहयोग गरेको छ ।

संघका अध्यक्ष अञ्जन पुडासैनी र महासचिव पवन आचार्यले संयुक्त रुपमा १० लाख रुपैया बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउनु भएको हो ।

संघले स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेललाई १० लाखको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्