Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्री नियुक्त



माओवादी केन्द्रका केन्द्रिय सदस्य रामसिंह यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्र भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले यादव सहित ८ जनालाई राज्यमन्त्रीमा सिफारिस गरेका थिए । धनुषा स्थायी घर भएका यादव २०७० सालको संविधान सभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सभासद् छनौट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्