Logo
|
Friday 19th April 2024
Logo

epaper

केयु उपकुलपति र डिनको बर्खास्ती लगायत ४ बुँदे माग राखेर डाक्टर केसीको १३ औं आमरण अनशन



काठमाडौं विश्वविद्यालयका उपकुलपति र डिनको बर्खास्तीसहित ४ बुँदे माग राखेर डाक्टर गोबिन्द केसीले १३ औं आमरण अनसन शुरु गरेका छन् । माथेमा कार्यदलको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक संसोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डाक्टर रामाकण्ड मकाजु र डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्नेलगायत ४ बुँदे माग राखेर बिहिबार बेलुका ५ बजेदेखि डाक्टर केसीले आमरण अनसन शुरु गरेका हुन् ।
यस्ता छन् डाक्टर केसीको माग

प्रतिक्रिया दिनुहोस्