Logo
|
Friday 19th April 2024
Logo

epaper

डाइरेक्टरमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त



भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् ।

निवर्तमान मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपाने भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सरको अध्यक्षमा नियुक्त भएपछि राजिनामा दिएका थिए ।

नव नियुक्त डा. श्रेष्ठ अस्पतालमै कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिष्ट रुपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्