Logo
|
Thursday 2nd May 2024
Logo

epaper

स्वास्थ्य सचिवमा पुष्पा चौधरी



स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डाक्टर पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरिएको छ । मन्त्री परिषद्को आज बसेको बैठकले डाक्टर चौधरीलिाई सचिव बनाउने निर्णय गरेको हो । डाक्टर चौधरी वरिष्ठताको आधारमा पहिलो नम्बरमा हुनुहुन्थ्यो । गत मंसिर १८ गते डाक्टर किरण रेग्मीले अवकाश पाएपछि मन्त्रालयको सचिव पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्