Logo
|
Thursday 2nd May 2024
Logo

epaper

आज आरोग्य दिवस मनाइदैँ



आज आरोग्य दिवस धन्तेरस अर्थात् धन्वन्तरी जयन्ती । भगवान विष्णु आज औषधी र विभिन्न भाँडाकुँडा रहेर भित्रने दिन ।आजैबाट तिहारको पाँचदिन मध्ये पहिलो काग तिहार पनि हो ।वर्षभरी मध्ये यो पाँचदिनमा श्री लक्ष्मीको विशेष पूजा हुने गर्दछ ।यदि लक्ष्मी खुशी बनाउनु छ भने उहाँको प्रीय श्री विष्णुको आज विशेष पूजा अर्चना हुन अत्यन्त जरुरी हुनेछ। आजकै दिन साक्षात् श्री विष्णुले रोग ब्याधीको उपचार प्रादुर्भाव गर्नु भै चराचर जगतको रक्षा गर्नुभएको आयुर्वेदमा उल्लेख गरिएको छ ।त्यसैले आजको दिन समस्त आयुर्वेद क्षेत्रमा प्रभात फेरि भनेर मनाइन्छ। जय धन्वन्तरी जयन्ती  जय आयुर्वेद !!

प्रतिक्रिया दिनुहोस्