Logo
|
Sunday 19th May 2024
Logo

epaper

ह्याम्स हस्पिटलमा हेली रेस्क्युबाट बिरामी ल्याइयो : सघन कक्षमा उपचार हुँदै (फोटोफिचर)



तस्विर सौजन्य: ह्याम्स हस्पिटल फेसबुक पेज

ह्याम्स हस्पिटलमा पहिलो पटक हेली रेस्क्युबाट बिरामीलाई उपचारका लागि ल्याइएको छ । लेक लाग्ने समस्या देखिएपछि समुन्द्रि सतहबाट ४ हजार २ सय मिटर माथि सिन्धुपाल्चोकको पाँचपोखरी भन्ने ठाउँबाट बिरामीलाई ल्याइएको हो । डा. विना गुरुङ तथा ह्याम्स अस्ततालका आकस्मिक उद्धार टिमले रुफटप हिलाइज्डमा केहि उपचार गरेर ल्याएको थियो । अहिले बिरामीको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्