Logo
|
Wednesday 23rd October 2024
Logo

epaper

एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न प्रेस्किप्सन अडिट गर्ने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न प्रेस्किप्सन अडिट गर्ने निर्णय गर्दै कार्यान्वयनमा ल्याउन सम्बन्धित शाखालाई पत्राचार गरेको छ ।

मन्त्रालयले साउन १६ गते सचिवस्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचारसमेत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्