Logo
|
Saturday 18th May 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी नियुक्त हुनुभएको छ ।

आइतबार मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि डा. दवाडीलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिइएको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले पदबाट बिदा लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्