Logo
|
Friday 3rd May 2024
Logo

epaper

पदीय मर्यादामा रहेर सेवा दिन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाइ निर्देशन

अटेर गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी



नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले पदीय मर्यादामा रहेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

हाजिर हुने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने सेवाग्राहीको गुनासो बढ्न थालेपछि मन्त्रालयले सो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनलाई अटेर गरेमा कानुन बमोजिम कारबाही हुनेसमेत मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्