बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित
नेपाल हेल्थ न्युज, काठमाडौँ । बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् । शिक्षा मन्त्रालयले भदौ २६ गते बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको