गाजापट्टीमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष: युएनआरडब्लुए
नेपाल हेल्थ न्युज, गाजा । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ । “उच्च तापक्रम, भिडभाड, पानीको