दरवाङ आधारभूत अस्पताल: आँखा, आयुर्वेद उपचार र फार्मेसीका लागि पूर्वाधार विस्तार
नेपाल हेल्थ न्युज, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा