नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपाली: कहाँबाट आयो माइक्रोप्लास्टिक ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । खानाका माध्यमबाट नेपालीले माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका सूक्ष्मकण निलिरहेको देखिएको र त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता एक नेपाली अनुसन्धानकर्ताले औँल्याएका छन्। हालैको एउटा