‘नारायणी अस्पताललाई तराई मधेसको प्रमुख उपचार केन्द्रको रुपमा स्थापित गरिन्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्जको नारायणी अस्पताललाई तराई मधेसकै प्रमुख उपचार केन्द्रको रुपमा स्थापित गरिने बताउनुभएको छ । गृहनगर वीरगञ्ज आइपुग्नुभएका मन्त्री यादवले अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब