२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी