प्रधानमन्त्रीको तेस्रोपटक डायलाईसिस हुँदै
जनस्वास्थ्य सरोकार, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदैछन् । उनले आइतबार नै मन्त्रिपरिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डी अस्पताल जान लागेको र फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी भएको प्रधानमन्त्रीका