स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरु हटाउन कार्ययोजना बनाइँदै छ : स्वास्थ्यमन्त्री बस्नेत
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरु हटाउन कार्ययोजना बनाउने सुरु भईसकेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले बीमा कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई