epaper
भनिन्छ–‘खतले मानिसलाई मनमा चोट दिएर जान्छ । जसलाई हत्तपत्त भूल्न सकिदैन ।’ लडेर, धारिलो हतियारले काटेर, आगोले पोलेर, ठूला दुर्घटना, शल्यक्रियालगायतका चोटपटकबाट खत बस्ने गरेको हुन्छ । चोटपटकबाट बसेको खत
जनस्वास्थ्य सरोकार, ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभयो । आकस्मिक चिकित्सकीय समूह (इएमटी) को राष्ट्रिय कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका
जनस्वास्थ्य सरोकार, काठमाडौं । अधिकांश मानिसहरू सोरायसिसलाई कत्ले रोग भनेर चिन्ने गर्छन् । कत्ला सुख्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप निस्किन सक्छ ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । न्याम्सका निमित्त उपकूलपतिसमेत रहनुभएका डा. बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार उपकुलपतिमा नियुक्त
जनस्वास्थ्य सरोकार, बाँके । भेरी अस्पताल नेपालगन्जमा डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाइएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएका
कमला श्रेष्ठ विगत चार दशकदेखि व्युटिपार्लर पेशामा आवद्ध हुनुहुन्छ । नेपालमा यो व्यवसायलाई निरन्तरता दिने उहाँ पहिलो व्युटिसियनको रूपमा चिनिनुहुन्छ । हाल श्रेष्ठ उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित हुनुभएको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ। ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा तथा दन्त शिविर सम्पन गरेको छ। अस्पतालको आँखा तथा दन्त विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। उक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत