डा. कैलाश भण्डारीको नेतृत्वमा बेनीका जनतालाई चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया सेवा सुरु
जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा निःशुल्क हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको छ । दुर्गम भेगका जनतालाई लक्षित गरेर नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयोगमा बेनी अस्पताल, बेनी नगरपालिका र