नर्भिकमा फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले निकै जटिल र दुर्लभ मानिएको ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’मा सफलता प्राप्त गरेका छन्। एउटा ब्लड ग्रुपको व्यक्तिलाई अर्को ब्लड ग्रुपको व्यक्तिबाट