केएमसीले निलम्बन गरेका डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि केएमसी अस्पतालले लगाएको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।