स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न काठमाडौँ महानगरले तोक्यो २४ वटा प्रथम सेवा विन्दु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक