राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. जनार्दन पन्थी
नेपाल हेल्थ न्युज, काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा. जनार्दन पन्थीले पाउनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेका अनुसार लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव