बढि नुन खाए के हुन्छ ? यसले शरीरमा कस्तो असर पुर्याउँछ ?
जनस्वास्थ्य सरोकार, काठमार्डाैँ । हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले