epaper
जनस्वास्थ्य सरोकार, ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझी नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई अस्पतालको मेसुको जिम्मेवारी दिनुभएको हो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न प्रेस्किप्सन अडिट गर्ने निर्णय गर्दै कार्यान्वयनमा ल्याउन सम्बन्धित शाखालाई पत्राचार गरेको छ । मन्त्रालयले साउन १६
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ। मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटक पटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै
जनस्वास्थ्य सरोकार, रुकुमपूर्व । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य सरोकार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाल स्क्वाट अर्थात् भित्तामा ढाड टाँसेर गरिने मलासन र ‘प्ल्याङ्क’ भनिने घोप्टिएर गरिने फलकासन रक्तचाप घटाउन सर्वोत्तम उपाय भएको निष्कर्ष एउटा अध्ययनले निकालेको छ। यूकेका अध्ययनकर्ताहरूका