प्रधानमन्त्री ओलीको मिर्गौला फेलसँगै तेस्रोपटक हेमोडायलाईसिस
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलसिस सम्पन्न भएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक एवं नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर