डब्लुएचओद्धारा मलेरियाविरूद्धको दोस्रो खोप सिफारिस
जनस्वास्थ्य सरोकार, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ। आर २१/म्याट्रिक्स–एम खोप