विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण नि:शुल्क गर्ने भएको छ। विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड