बेल्जियमकी राजकुमारी एस्ट्रिड आइतबार नेपाल आउँदै, कैलालीमा क्षयरोग केन्द्र उद्घाटन समारोहमा सहभागी हुने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी एस्ट्रिड आइतबार नेपाल आउने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राजकुमारीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार