डा.सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
काठमाडौँ, ५ असोज । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले