जनस्वास्थ्य सेवा विधेयकमा २९ दफा थप, विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता लगायत देशका कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यकोषले नव्यहोर्न सर्वसम्मत ‘जनस्वास्थ्य सेवा विधेयक’ को २९ दफा थप गरी संसदमा पेश गरिएको छ । संसदको