थुनुवा कैदी बिरामी हुने क्रममा एक्कासी वृद्धि
महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका