बिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको परिसरमा चिकित्सकीय सेवाको विस्तारसँगै विशिष्टीकरण अभियानअन्तर्गत दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवन निर्माण कार्य अलपत्र पर्दा निर्माण कम्पनीसमेत अप्ठ्यारोमा परेको