गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण
मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य